
काठमाडौं- यही असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपाल तथा भारत एकै समूहमा परेका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् । समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
प्रतिक्रिया