
डा. हरिमोहन पोखरेल
कोहिमा /अबेर गरि प्राप्त समाचार अनुसार हिजो मणिपूर राज्यमा पनि anti terrorism day मनाएको समाचार प्राप्त भएको छ ।
राज्यको सचिवालयमा आयोजित सानो समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि गत तीन मईको दिन घटेको घटना भने सरकारको जासुसी तन्त्रको गलत सूचनाको आधारमा भएको हो ।
उनले अगाडि भने कि सरकारले सक्दो प्रयास गरिरहेको छ ।फ़ेरि पनि जनताले कुरा बुझ्न पर्नेछ ।
एउटा प्रस्नको जवाफमा उनले भने कि मिडिया हाउसहरुलाई चाडैं ईन्टरनेटको सुविधा दिने छ तर केही दिन पश्चात् हामीले राज्यभरि ईन्टरनेटको सुविधा प्रदान गरिने छ ।
उनले अगाडि भने कि राज्यमा सिधै हथियार लिएर उग्रवादीहरू प्रवेश नगरे पनि मानसिक आतंकले हामी ग्रस्त हुन्छौं त्यससँगै लड्नु अति आवस्यक छ ।
स्मरण रहोस प्रत्येक वर्ष मई एक्कसीलाई anti terrorism day भनेर पालन गरिन्छ ।यो दिन भारतको पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या गरेको थियो ।
यो समाचार लेखुन्जेल सम्म मणिपूरमा ईन्टरनेट चालु भएको थिएन ।
प्रतिक्रिया