Pura Samachar

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

प्रकाशित: May 24, 2023
पूरा समाचार

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं- काठमाडौं उपत्यकामा आज (बिहीबार) सार्वजनिक बिदा  भएको छ। रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया