
काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले बराबरी खेल्दै अंक बाँढेको छ ।
च्यासलस्थित च्यासल मैदानमा शनिबार भएको लिगको दोश्रो लेगको नवौं चरण अन्तर्गतको खेलमा आर्मीले डिफेन्डिङ्ग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।
काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिग फुबटलमा विभागिय टोली नेपाल एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको दोश्रो लेगको नवौं चरण अन्तर्गतको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो
प्रतिक्रिया