Pura Samachar

एनआरटीको सातौं जित

प्रकाशित: May 29, 2023
पूरा समाचार

एनआरटीको  सातौं जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

एनआरटीको यो सातौं जित हो  । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया