
जेष्ठ १६, २०८० | सिन्धुली
दुबै जनालाई तत्काल स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचार हुन नसकेपछि महोत्तरीको गौरवासस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि जनकपुर रिफर गरिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया