Pura Samachar

गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि सुनुवाई हुन सकेन

प्रकाशित: June 12, 2023
पूरा समाचार

गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि सुनुवाई हुन सकेन

काठमाडौं । रौतहटको गौरमा १६ वर्षअघि भएको गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि सुनुवाई हुन सकेन ।

आज (सोमबार) सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएको उक्त रिट ‘बेञ्च बस्न नभ्याएको’ भन्दै स्थगित भएको हो ।

प्रतिक्रिया