Pura Samachar

इटलीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन

प्रकाशित: June 12, 2023
पूरा समाचार

इटलीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन

काठमाडौँ — इटलीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । ल्युकेमियाको समस्यापछि उनलाई केही समयदेखि अस्पतालमा भर्ना गरिएको थियो । सञ्चार माध्यमका मालिकसमेत रहेका उनी सन् १९९४ देखि सन् २०११ को अवधिमा इटलीमा तीन पटक प्रधानमन्त्री भए ।

प्रतिक्रिया