काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने भएका छन् ।
सभापति देउवा उनी स्वास्थ्य उपचारका मंगलबार सिंगापुर जान लागेका हुन् ।सिंगापुरमा देउवा आँखाको उपचार हुने कांग्रेस स्रोतले जनाएको छ ।
प्रतिक्रिया