Pura Samachar

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुदै

प्रकाशित: June 15, 2023
पूरा समाचार

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुदै

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले आज बिहान ८ बजे कार्ययोजना प्रस्तुतसहित सुनुवाइका लागि कार्कीलाई बोलाएको हो ।

समितिको जेठ १६ गते आह्वान गरेअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए ।

प्रतिक्रिया