Pura Samachar

क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश

प्रकाशित: June 15, 2023
पूरा समाचार

क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश

एजेन्सी । क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

ब्रुनो पेटकोझिच र लुका मोडरिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गरेको हो ।

facebook sharing button
twitter sharing button

प्रतिक्रिया