Pura Samachar

आजदेखि काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू गोङ्गबुस्थित् नयाँ बसपार्कबाट छुट्ने

प्रकाशित: June 16, 2023
पूरा समाचार

आजदेखि काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू गोङ्गबुस्थित् नयाँ बसपार्कबाट छुट्ने

काठमाडौं-  आज(असार १ गते) देखि काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू गोङ्गबुस्थित् नयाँ बसपार्कबाट छुट्ने भएका छन्।

आज बिहीबार बसेको काठमाडौं महानगरपालिकामा सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोङ्गगबुस्थित् नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो।

यस्तै, काठमाडौंका रिङ्गरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरूपनि भोलिबाट हटाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया