Pura Samachar

नेपालकाे अमेरिकामाथि सानदार जित

प्रकाशित: June 20, 2023
पूरा समाचार

नेपालकाे अमेरिकामाथि सानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकामाथि सानदार जित निकाले छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २०८ रनको लक्ष्य ४३ ओभारमा चार विकेट गुमाउँदै नेपालले भेट्टायो ।

प्रतिक्रिया