Pura Samachar

जिम्बाब्वेले अमेरिकालाई ३०४ रनको फराकिलो अन्तरले हरायो

प्रकाशित: June 26, 2023
पूरा समाचार

जिम्बाब्वेले अमेरिकालाई ३०४ रनको फराकिलो अन्तरले हरायो

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप छनोटमा जिम्बाब्वेले अमेरिकालाई ३०४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

जिम्बाब्वेले दिएको ४०९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको अमेरिका २५ ओभर १ बलमा १०४ रनमा अलआउट भयो ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया