Pura Samachar

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकश्रावण १७ गते ११ बजेका लागि सारियाे

प्रकाशित: June 27, 2023
पूरा समाचार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकश्रावण १७ गते ११ बजेका लागि सारियाे

काठमाडौं । यहि असार २३ गतेदेखि प्रज्ञा भवन कमलादीमा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सरेको छ ।

मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रदेशहरुको वजेट अधिवेशन र असार मसान्तसम्म चालु आवको हिसाब फछ्र्यौटको कारण बैठक श्रावण १७ गते ११ बजेका लागि सारिएको हो ।

प्रतिक्रिया