Pura Samachar

इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद उल अजहा) अवसरमा असार १४ गते देशभर सार्वजनिक बिदा

प्रकाशित: June 27, 2023
पूरा समाचार

इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद उल अजहा) अवसरमा असार १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले असार बिहिबार (पर्सी) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद उल अजहा) अवसरमा असार १४ गते बिदा दिने निर्णय गरेको जनाएको हो ।

 

प्रतिक्रिया