Pura Samachar

सेयर बजारको परिसूचक नेप्से ५६.९४ अंक बढयाे

प्रकाशित: June 27, 2023
पूरा समाचार

सेयर बजारको परिसूचक नेप्से ५६.९४ अंक बढयाे

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से ५६.९४ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१८६ अंकमा पुगेको छ । त्यस्तै ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भयो । १८७ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो भने ४ को स्थिर रहृयो ।

प्रतिक्रिया