Pura Samachar

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

प्रकाशित: June 28, 2023
पूरा समाचार

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

काठमाडौं– प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । बुधवार विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको छ ।

बुधवारको बैठकमा कुल २ सय ५५ जना सांसद उपस्थित थिए । त्यसअघि प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मत विभाजन गरिएको थियो ।

प्रतिक्रिया