काठमाडौं । आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गर्दै श्रीलंकाले विश्वकपमा स्थान बनाएको छ ।
बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको हो ।
प्रतिक्रिया