Pura Samachar

जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी

प्रकाशित: July 5, 2023
पूरा समाचार

जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी

काठमाडौं । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया