Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: July 6, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (बुधबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख दश हजार १५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोल एक लाख १० हजार ५० सय रुपैयाँ कायम रहेको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ खरिद बिक्री भएको छ । अघिल्लो दिन १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया