Pura Samachar

नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित

प्रकाशित: July 7, 2023
पूरा समाचार

नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया