Pura Samachar

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि सर्यो

प्रकाशित: July 9, 2023
पूरा समाचार

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि सर्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।

एक बजेका लागि तय गरेको बैठक दुई घण्टापछिका लागि सारेको हो। शीर्ष नेताहरूबीच छलफल भइरहेको भन्दै बैठक सार्न सभामुखलाई अनुरोध गरिएको थियो।

प्रतिक्रिया