
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन उनी बैंकक प्रस्थान गर्न लागेका हुन् ।
बिम्स्टेक विदेशमन्त्रीहरूको रिट्रिट यही जुलाई १७ मा बैंककमा हुँदैछ । परराष्ट्रमन्त्री साउद आउँदो मंगलबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया