अमेरिका । अमेरिकाको जर्जियमा अन्धाधुन्द गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ ।जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चारजना मारिएका हुन् ।
अमेरिका । अमेरिकाको जर्जियमा अन्धाधुन्द गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ ।
जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चारजना मारिएका हुन् ।
प्रतिक्रिया