Pura Samachar

नेपाल आयल निगमले इन्धनको मूल्य घटायाे

प्रकाशित: July 16, 2023
पूरा समाचार

नेपाल आयल निगमले इन्धनको मूल्य घटायाे

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ । अब एलपीजीको नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया