काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गर्न सिफारिस भएका छन् ।आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिको शनिबारको बैठकले ६४ जनालाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको हो ।हेर्नुहोस् सूची :
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिको शनिबारको बैठकले ६४ जनालाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूची :
प्रतिक्रिया