Pura Samachar

सेयर परिसूचक २१ सय भन्दा माथि

प्रकाशित: July 31, 2023
पूरा समाचार

सेयर परिसूचक २१ सय भन्दा माथि

काठमाडौं । सोमबार बजार ५ अकंले बढेको छ । बजार सामान्य सुधार आएसँगै परिसूचक २१ सय भन्दा माथि नै कायम भएको छ ।

बजारमा सुधार आए पनि कारोबार भने खुम्चियो । आज १ अर्ब ८५ करोडमा कारोबार सिमित भएको हो ।

आज ११६ कम्पनीको सेयर मूल्य घटेको छ । वीन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन् । कम्पनीको सेयर ४.३१ प्रतिशत घटेको हो ।

साथै, ग्लोबल आइएमई डिबेञ्चरको ४.३१ प्रतिशत, एशियन हाइड्रोपावरको ३.७४ प्रतिशतले सेयर मूल्य घटेको हो ।

प्रतिक्रिया