Pura Samachar

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

प्रकाशित: August 11, 2023
पूरा समाचार

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

काठमाडौं : सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर सभामुख र अध्यक्षले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। उनीहरुबीच संसदमा जारी अवरोधबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए। सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए।

प्रतिक्रिया