Pura Samachar

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

प्रकाशित: August 12, 2023
पूरा समाचार

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं । कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

स्टडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो । इंग्ल्याण्डको जितमा लुरेन हेम्प र अलेसिया रुसोले गोल गरिन् ।

प्रतिक्रिया