Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: August 20, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १० हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया