Pura Samachar

एसिया कप क्रिकेट खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले विदाई गर्ने

प्रकाशित: August 22, 2023
पूरा समाचार

एसिया कप क्रिकेट खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले विदाई गर्ने

एसिया कप क्रिकेट खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले विदाई गर्ने भएकाछन् 

पाकिस्तान  श्रीलंकामा आयोजना हुन लागेको एसिया कप क्रिकेट खेल्न जान लागेको टोलीलाई आज दिउॅंसो एककार्यक्रमका बिच राष्ट्रपति पौडेलले शीतल निवासमा विदाई गर्नेछन् 

विश्वक्रिकेटमा भारत  पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग नेपालले पहिलो पटक खेल्न लागेको  

नेपाली क्रिकेट टिम आज राति नै प्रतियोगिताका लागि पाकिस्तान जाँदै   वैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपकोउपाधि जितेपछि एसिया कपमा स्थान बनाएको हो 

एसिया कपमा नेपाल  पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा ३० अगस्ट(१३भदौमा हुने  भने भारतसँगको खेल श्रीलंकाको क्यान्डी सेप्टेम्बर  (भदौं १८)मा हुने  

प्रतिक्रिया