Pura Samachar

मंगलबारका लागि बोलाएको राष्ट्रिय दल मान्यताप्राप्त दलहरूको बैठक स्थगित 

प्रकाशित: August 22, 2023
पूरा समाचार

मंगलबारका लागि बोलाएको राष्ट्रिय दल मान्यताप्राप्त दलहरूको बैठक स्थगित 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको राष्ट्रिय दल मान्यताप्राप्त दलहरूको बैठक स्थगित भएको छ ।

अस्वस्थताको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

अब बुधबार बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया