काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा आजलाई तोकिएको पेशी स्थगित भएको छ ।
थुनामा परेका आरोपितहरुको कानून व्यवसायीहरुको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो ।
प्रतिक्रिया