Pura Samachar

बाँकेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

प्रकाशित: September 9, 2023
पूरा समाचार

बाँकेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

बाँके । बाँकेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगञ्जमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार २६ जना घाइते भएका छन् ।

प्रतिक्रिया