
म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।
थुउन्ना रंगशालामा भएको खेलमा नेपाल १-० गोलअन्तरले पराजित भएको हो।
म्यानमारको जितमा विन नाइङ्ग थुले खेलको ८५ औ मिनेटमा विजयी गोल गरे।
पहिलो खेलमा दुवै टोलिले गोलरहित बराबरि खेलेका थिए।
प्रतिक्रिया