Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: September 27, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा आठ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मुल्य एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, मंगलबार प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तोलामा १५ रुपैयाँले घटेर एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया