
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । मंगलबार प्रधान कार्यालयले १ हजार ५१३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाका अनुसार तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको छआवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकोले प्रचलित नियमानुसार तलब भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी सहायक निरीक्षकहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।
हेर्नुहोस् सूची –
प्रतिक्रिया