काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित महिला पक्राउ परेकी छिन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दुई किलो ७०० ग्राम सुनसहित फिलिपिनी महिला पक्राउ परेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दुई किलो ७०० ग्राम सुनसहित फिलिपिनी महिला पक्राउ परेकी हुन् ।
प्रतिक्रिया