Pura Samachar

भारत साफ यु-१९ फुटबल च्याम्पियनसिपको विजेता

प्रकाशित: October 1, 2023
पूरा समाचार

भारत साफ यु-१९ फुटबल च्याम्पियनसिपको विजेता

काठमाडौं । भारत साफ यु-१९ फुटबल च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-० गोलले पराजित गरेको हो ।

भारतलाई जित दिलाउन मङ्लेथाङ केप्गेनले दुई र ग्वग्वम्सार गोयरीले एक गोल गरे । योसँगै भारत प्रतियोगिताको तेस्रो पटक च्याम्पियन बनेको छ ।

प्रतिक्रिया