Pura Samachar

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

प्रकाशित: October 1, 2023
पूरा समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । चौतर्फी आलोचना पछि आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया