Pura Samachar

सुनको मूल्य ओरालो

प्रकाशित: October 1, 2023
पूरा समाचार

सुनको मूल्य ओरालो

काठमाडौँ । नेपाली बजारमा लगातार पाँचौ दिन समेत सुनको मूल्य ओरालो लागेको हो । सुन आज मात्र ८०० रुपैयाँले घटेको छ ।

पछिल्ला पाँच दिनमा सुन चार हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख आठ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया