Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: October 11, 2023
पूरा समाचार

सुनको मूल्य  घटयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य एक लाख आठ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया