Pura Samachar

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालकाे लगातार दोस्रो जित

प्रकाशित: October 11, 2023
पूरा समाचार

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालकाे लगातार दोस्रो जित

श्रीलंकामा जारि काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

नेपाल आज भएको खेलमा अफगानिस्तानविरपद्ध ३-२ को सेटमा विजयी भएको हो।

नेपाल २५-१९, १९-२५ , २२-२५, २५-२१ र १५-१० को सेटमा विजयी भएको हो।

नेपालले यसअघि पहिलो खेलमा बांगलादेशलाई पराजित गरेको थियो।

अब नेपालले साउदी अरेबियासँग असोज २५ तथा उज्वेकिस्तानसँग असोज २७ मा खेल्नेछ।

प्रतिक्रिया