Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: October 12, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । बिहिबार सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघल्े जनाएको छ ।

प्रतिक्रिया