Pura Samachar

विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाको पहिलो जित

प्रकाशित: October 17, 2023
पूरा समाचार

विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाको पहिलो जित

Sri-Lanka's-Kusal-Perera-1697498511.jpgश्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जस इंग्लिसले सर्वाधिक ५८ रन बनाए भने मिचेल स्टार्कले ५२ रनज जोडे । श्रीलंकाका दिलशान मदुशंकाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर मात्र २०९ रन बनायो । अष्ट्रेलियाका एडम जाम्पा एक्लैले ४ विकेट लिए भने मिचेल स्टार्क र पेट कमिन्सको नाममा दुई दुई विकेट रह्यो ।

प्रतिक्रिया