Pura Samachar

टी-ट्वेन्टी आई सिरिजमा आज हङकङ र यूएई खेल्दै

प्रकाशित: October 22, 2023
पूरा समाचार

टी-ट्वेन्टी आई सिरिजमा आज हङकङ र यूएई खेल्दै

काठमाडौँ । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा आज हङकङ र यूएई खेल्दैछन्।

बिहान ११ बजे  बाट  खेलसुरु हुनेभएको छ ।

त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा दुवै टोली बीच जितको कडा प्रतिस्पर्धा रहनेछ।

त्यस्तै सिरिजको दोस्रो र तेस्रो खेलमा हङकङ नेपालसँग हार बेहोरेको छ।

नेपाल फाइनलमा पुगिसकेका कारण अब यूएई र हङकङमध्ये एक टोली मात्र फाइनलमा प्रवेश

प्रतिक्रिया