Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: November 1, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ । चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया