Pura Samachar

टी२० विश्‍वकप छनौट एसिया फाइनल्सको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने

प्रकाशित: November 2, 2023
पूरा समाचार

टी२० विश्‍वकप छनौट एसिया फाइनल्सको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने

काठमाडौं, १६ कात्तिक । आइसिसी टी२० विश्‍वकप छनौट एसिया फाइनल्सको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ । खेल मुलपानीमा हुने छ ।

नेपाल समूह ए को उपविजेता तथा युएई समूह बी को विजेताका रुपमा सेमिफाइनल खेल्ने भएका हुन् ।

युएईले मुलपानीमा भएको खेलमा हङकङलाई २२ रनले हराउँदै समूह बी को विजेता बन्यो ।

प्रतिक्रिया