Pura Samachar

गृह मन्त्रालय मातहतका ४० उपसचिवको सरुवा

प्रकाशित: November 3, 2023
पूरा समाचार

गृह मन्त्रालय मातहतका ४० उपसचिवको सरुवा

काठमाडौँ। गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया